कम्युनिष्ट नामको खोल च्यातियोः कट्टेल

ऋषि कट्टेल नेतृत्वको नेकपाले चिकित्सा शिक्षा विधेयक पारित गरेसँगै सरकार र संसद माफियाहरुको प्रतिनिधिभएको कुरा प्रष्ट भएको बताएका छन् । उनले यो घटनाले नेकपा नामको कम्युनिष्टकमो खोल पनि च्यातिएको बताएका छन् । उनको विज्ञप्ति जस्ताको तस्तै (१) हालै नेपालको संसदले जस्ता विषयहरु र जुन प्रक्रिया अवलम्वन गरी चिकित्सा शिक्षा विधेयक पारित गरेको छ यो सरकार … Continue reading कम्युनिष्ट नामको खोल च्यातियोः कट्टेल